Websoft University

कोरोनाको बारे के भन्छन् सेलिब्रेटी ? को-को छन सामाजिक संजालमा सक्रिय ? (भिडियो सहित)


ईटहरी। रातो तारा डट कम,विश्व माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरसले यतिबेला नेपालमा पनि ठुलै असर पार्ने लक्षण देखिएको छ । नेपालमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले भोलिबाट नेपाललाई लक डाउन गरेको छ । यता कलाकारहरू पनि आफ्नो कामलाई टुङ्याउदै सेल्फ क्वाअरेन्टाईनमा बस्न सुरु गरिसकेका छन भने सामाजिक संजालमा कोरोनाको बारे जनचेतना फैल्याउन ब्यस्त छन् । भिडियोमा हेर्नुस् कुन सेलिब्रेटीले के भने वा सामाजिक संजालमा के लेख्दैछन ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.