Websoft University

शृंखला खतिवडा ४ हजार बढी धरानेहरुसंग दौडिदा यस्तो थियो माहौल (भिडियो सहित)



ईटहरी। रातो तारा डट कम, धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी रन आज सनिवार बिहान सम्पन्न भएको छ । यसपटक विभिन्न उमेर समूहका करिब ४ हजार भन्दा बढी धावक धाविकाले रनमा सहभागीता जनाएका छन् । यस पटक मलेसिया र बंगलादेशबाट समेत धावक, धाविकाहरुको सहभागीता रहेको छ । यस्तै, यूके, हङकङ, भारतलगायतका देशबाट पनि सहभागीता जनाएका छन् । रनमा धरानका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी सुवेदी, इप्रका धरानका डिएसपी, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि सहभागिता जनाएकि थिइन् । रनमा सहभागीहरु संगै पुर्व मिस नेपाल खतिवडा पनि दौडिएकि थिइन् । हेर्नुस भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.