Websoft University

ट्याक्टरबाट लड्दा सह चालकको मृत्यु


झापा,माघ-२९ गते । रातो तारा डट कम,मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएकोमा उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.