Websoft University

दिक्तेल महोत्वसको तयारी तिव्र हुदै,


काठमाण्डामै माघ २९ गते । रातो तारा डट कम,प्रथम खोटाङ दिक्तेल महोत्वसको तयारी तिव्र बनाएको छ । आर्थिक समृद्धि आधार, व्यवसाय प्रवद्र्धनको लागि पूर्वाधार’ भन्ने नाराका साथ आगामी फागुन २ गतेदेखि १२ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको तयारी स्वरूप दिक्तेल बजारमा गेट निर्माण, आर्कषक रङ्गिन पताकाहरु लगाउने लगायतको कामलाई तिव्रता दिइएको छ ।  खोटाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ को तयारी स्वरूप काठमाडांै लगायत विभन्न ठाउँहरुमा प्रचारप्रसारको कामलाई पनि तिव्र बनाईएको  छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.