Websoft University

प्रधानमन्त्री ओलील विद्युृत केवल भूमिगत गर्ने कार्यको काठमाडौँको महाराजगञ्जबाट शुभारम्भ गर्नु भयो


काठमाण्डौ फागुन ६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत विद्युत् वितरण प्रणालीलाई तीव्रता दिइने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको विद्युृत केवल भूमिगत गर्ने कार्यको काठमाडौँको महाराजगञ्जबाट शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सडकबाट तार हटाउने नयाँ कामको थालनी सरकारले गरेको बताउनुभयो । उहाँले नयाँ प्रविधिको प्रयोगबाट मुलुकलाई अगाडि बढाउन सरकार क्रियाशील रहेको धारणा राख्नुभयो । भूमिगत तार बिस्तारबाट विद्युत् सेवा प्रभावकारी र सुरक्षित हुने विश्वास प्रधानमनत्रीको छ । तार भूमिगत प्रणालीलाई छिटोछरीतो र समयमै सम्पन्न गर्नको लागि पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो । कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनले सरकारले विद्युत् उत्पादन, प्रसारणको कामलाई तीव्रता दिएको धारणा राख्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.