Websoft University

२७ औं प्रहरी महानिरिक्षकमा ठाकुर ज्ञवाली नियुक्त हुनुुभएको छ


काठमाडौ माघ २८ गते । रातो तारा डट कम,नेपाल प्रहरीको २७ औं प्रहरी महानिरिक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त हुनु भएको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीलाई नियुक्ति गर्ने  निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको क्याबिनेटले ज्ञावालीको नाममा सहमती गरेको हो। 

निवर्तमान आईजीपी सर्वेन्द्र खनाल ३० वर्षे सेवा अवधिका कारण आज घर फर्कनु भएकोछ। नेपाल प्रहरीले २७ औं आईजीपीमा ज्ञावलीलाई पाएको छ ।

आईजीपी खनाल लगायत ३ एआईजी र १८ डीआईजीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना हुने विशेष कार्यक्रमबाट बिदाइ र स्वागत हुने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.