Websoft University

गायिका सुनिता थेगीमले ल्याइन भ्यालेन्टाइनमा ’तिम्रो मुटुमा ’ भिडियो सहित ।


विराटनगर , माघ २८गते । रातो तारा डट कम,पछिल्लो समयमा निकै सुपर हिट गीतमा आवाज दिन सफल गायिका सुनिता थेगीम को आवाजमा रहेको ’तिम्रो मुटुमा ’गीतको भिडियो सार्वजनिक भएको छ  । युुगल प्रेमी प्रेमीका विचको प्रेमको भावलाई गीतमा समेटिएको छ  । निकै आकर्षक रुपमा तयार पारिएको गीतमा शब्द संयोजनका साथै भिडियो निमार्ण पक्ष निकै कुशल रुपमा रहेको छ  । मायालु जोडीको प्रेम कथालाई गीतमा प्रस्तुत गरिएको गायिका सुनिताले बताइन  । प्रेमलाई नजिक बाट बुझनको लागी पनी गीत सुन्नै पर्ने उनले बताइन  । यस कुमारको शब्द तथा संगीत गीतमा रहेको छ  । पवन लुङग लामाको एरेन्ज गीतमा रहेको छ  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.