Websoft University

ट्याक्टरले किच्दा चालकको मृत्यु


संखुवासभा,माघ-२५ गते । रातो तारा डट कम,खोटाङ सुम्देल बस्ने २३ बर्षीय उचित राईको ट्याक्टरले किचेर मृत्यु भएको छ । हिजो बेलुका पउने ७ बजे संखुवासभा खाँदबारी तल्लो पांमा स्थित नुम खाँदबारी सडक खण्डमा ढाडे भिरबाट ढुङगा बोकि खाँदबारी तर्फ आउँदै गरेको को १ त ९१५३ नम्बरको ट्याक्टरको पछाडी डालाको दाहिने साईटको चक्का भाँची उक्त ठाँउमा जग लगाई बनाउने क्रममा अचानक जग माटोमा भासिन गई डालाले किच्दा सोहि ट्याक्टरका चालक राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.