Websoft University

धुलिखेल नगरपालिकाको ५ वटा वडा बालमैत्री घोषणा


धुलिखेल नगरपालिकाको ५ वटा वडा बालमैत्री घोषणा भएका छन् । आज ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकाका ३, ४, ५, ६ र ७ नम्बर वडालाई बालमैत्री घोषणा गर्नुभएको हो । धुलिखेल नगरपालिकाको वडा नम्बर १० यसअघि नै बालमैत्री वडा घोषणा भइसकेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.