Websoft University

बेलबारीमा सवारी दुर्घटना


फायल फोटो,
 बेलवारी, माघ २९ गते । रातो तारा डट कम, मोरङ बेलबारी नगरपालिका-११,लक्ष्मीमार्ग स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिमतर्फ आउदै गरेको ना ५ ख ८६८० नं.को  ट्रकले ऐ.बिपरीत दिशा बाट आई बाटो क्रस गर्दै गरेको को ४० प ११७ नं.को स्कुटी लाई ठक्कर दिदा स्कुटी चालक जिल्ला मोरङ बेलबारी नपा १ बस्ने बर्ष ५५ को नर ब. खड्का र सोही स्कुटी पछाडि सवार ऐ.ऐ.बस्ने बर्ष ५९ को दिल ब. खड्का समेत दुबै जना घाईते भई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाईएकोमा दिल बहादुर खड्कको उपचारको क्रममा ऐ ११:५० बजे मृत्यू भएको । स्कुटी,ट्रक र ट्रक चालक जिल्ला बारा निजगड नपा-९ बस्ने बर्ष ५० को गंगा प्रसाद पौडेललाई ईप्रका बेलबारीमा राखि थप अनुसन्धान भई रहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.