Websoft University

चेस प्रतियोगितामा अम्बर प्रथम


विराटनगर, माघ २५ गने । रातो तारा डट कम, विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कूलले आयोजना गरेको ‘इन्ट्रा’ स्कूल चेस प्रतियोगिताको प्रथम अम्बर यादव भएका छन् । ४५ जना विद्यार्थीहरूलाई पछि पार्दै उनले चेस प्रतियोगिताको उपाधि जितेका हुन् ।स्कूल परिसरमा शनिबार भएको प्रतियोगिताको द्धितीय एजेन्तिा श्रेष्ठ र तृतीय सिवानी मण्डल घोषित भइन् । छात्रातर्फ भएको प्रतियोगितामा विमल यादव, द्धितीय तानिया साह र तृतीय सानिया सिंह भइन् । उक्त प्रतियोगितामा ४६ जना विद्यार्थीहरूले भाग लिएको स्कूलका निर्देशक भरत सापकोटाले जानकारी दिनुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.