Websoft University

स्वचालित हतियार सहित २ जना मानिस पक्राउ


सुनसरी पुस १८ गते । रातो राता डट कम,ईटहरी उमनपा वडा न. ८ कदमा टोल स्थित सार्वजनिक वाटोमा चेकजाच गर्ने क्रममा २ जना सवार भई आई रहेको को.९ प.७४८६ न.कोमो.सा.मा ई.प्र.का.ईटहरी बाट खटिएको प्रहरी टोली तत्काल नाम थाहा नभएको २ जना शकास्पद व्याक्तिहरुलाई फेला पारी तत्काल नियन्त्रणमा लिएको हो ।

निजहरुलाई सोधपुछ गर्दा जि.मोरङ सुन्दर हरैचा न.पा. ४ वस्ने वर्ष ३३ को जागिर खान र जि.सुनसरी हरीनगरा गाउ पालिका वडा न. ७ वस्ने वर्ष ४७ को जमिल अंसारी समेत नाम वताउने मानिसहरुलाई रित पुर्वक जनाउ पुर्जी दिई निजहरुको शरिर खान तलासी गर्दा जागिर खानको दाहिने पट्टिको कम्मरको भागको पेटीले वाधेको अवस्थाको फलामले वनेको कम्पनीको नाम नम्वर नखुलेको म्याजिन जडान गरेको स्वचालित पेस्तोल थान १ र सोही पेस्तोलमा लाग्ने गोलि समेत बरामत भएकोछ ।

लेखिएको ५ थान गोली समेत लोड गरेको म्याग्जिन थान १ समेत फेला परेकोले वरामद गरी जागिर खान र जमिल अंसारीलाई पक्राउ गरी मो.सा.सहित यस का.मा ल्याई अन्य अनुसन्धन भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.