Websoft University

दुर्घटनाबाट १ महिलाको मृत्यु


ताप्लेजुङ,पौष-२५ गते। रातो तारा डट कम,ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-२ बस्ने ३५ बर्षीया पबित्रा थापाको पिकअप दुर्घटनामा परी मृत्यु भएको छ।हिजो साँझ ०६ बजे ताप्लेजुङ सदरमुकामबाट लिवाङ तर्फ जादै गरेको मे १ च ६६०६ नम्बरको पिकअप गाडी ट्रनिङ काट्ने क्रममा अचानक रोडबाट ५० मिटर तल झरी दुर्घटना हुदा पिकअपमा रहेकी पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको हो।पिकअप चालक दिपक थापा गम्भिर घाईते भएकोमा उनको बी.एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.