Websoft University

भन्सार चोरी पैठारीका सामान बरामद


 मोरङ।  रातो तारा डट कम,जहदा गाउँपालिका वडा नं.-०५ स्थित दशगजाबाट अवैध रूपमा भन्सार छलि चोरी
पैठारी गरी ल्याउदै गरेको चिनी १० बोरा र सुर्ती १४ बोरा गरी अन्दाजी ५० हजार बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.