Websoft University

नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ


झापा, माघ ४ गते । रातो तारा डट कम,झापाको बिर्तामोड नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ का २६ बर्षीय बिकास उप्रेती र बिर्तामोड नगरपालिका-३ का सुवास तामाङलाई २७ ग्राम ब्राउन सुगर र निजहरुले प्रयोग गरेको मे ३ प ८९८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.