बिराटनगर। रातो तारा डट कम,सवारी साधनहरूमा प्रेसर हर्न प्रयोगको कारण अधिक ध्वनी प्रदुषण भई जनस्वास्थ्यमा असर पारेको हुँदा मिति २०७६।१०।०२ गते पथरी सडक खण्डबाट १४० वटा सवारी साधनहरूको प्रेसर हर्न हटाई आवश्यक कारवाही समेत गरिएको जानकारी गराउदै अन्य सबै सवारी साधनहरूले समेत तत्काल स्वंय प्रेसर हर्न हटाउन हुन जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सबैमा हार्दिक अनुरोध गर्दछ । साथै प्रेसर हर्न नहटाएमा कानुन बमोजिम कारवाही गरिने ब्यहोरा समेत जानकारीको लागि अनुरोध गरिएको छ ।
Post a Comment