Websoft University

ए डिभिजन लिगका सातौं चरणका खेल आजदेखि सुरु हुँदै,


 काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम,शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनीक गरेको तालिका अनुसार पहिलो दिन एकमात्र खेल रहेको छ । पहिलो दिन लिग लिडर मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.