Websoft University

हिउँदे वर्षा सुरु


बिराटनगर माघ ३ गते । रातो तारा डट कम,हिजोदेखि देशभर दिउँदे वर्षा सुरु भएको छ । हिजो दिउँसोबाट सुरु भएको बर्षा रातभरी पनि जारी थियो भने तराइमा पनि आज बिहानै बाट वर्षा सुरु भएकोछ । तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण फेरि चिसोले प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मुलुकको पूर्वी, मध्य तथा पश्चिमी अधिकांश भू–भागमा हल्का र मध्यम वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गले मध्य तथा पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने बताइएकोछ ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.