Websoft University

सहयोग गर्न चहानेहरुले यो भिडीयो हेरौं


पोखरा पुस २१ गते । रातो तारा डट कम,बेलटोल पोखरा,यी नानिहरुलाई हेर्नुहोस त ४ बर्ष अगाडी बाबा गुमाए अहिले पालन पोसन गरीरहेकी आमालाई पनि गुमाएपछि एतिबेला पोखरा महानगरपालिका वडा न १७ बेलटोलको टोलविकास संस्थाको भवनमा आमाको २ छोरी क्रिया बसीरहेका छन । 

बुवाको घर पोखरा हैन मामली घर पोखरा हो बाबा वितेपछि आमाले २ छोरीलाई नेपालगन्ज बाट पोखरा ल्याएर सामान्य जागीर गरी जसो तसो बडाउदै थीइन दैवको लिला आमालाई पनि कालले लगेपछि दुई छोरीहरुको विचल्ली भएको छ ।

पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यु भयो । बाबुले संसार छोडेर गएको दुई बर्ष पछि आमाको समेत मृत्यु भयो । 

अहिले उनीहरुको साहारा बिहीन छन् । घरका कोही सदस्यहरुसंग चिनजान र परिचय छैन । आउनुहोस् सबै मिलेर उनीहरुको उज्वल भविष्यको लागि सहयोग गरौैं । भिडीयोमा रहेको नम्वरमा फोन गरी उहा हरुलाई सहयोग गर्न सक्नुहुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.