Websoft University

गायक राजेश पायल रार्ईको स्वरमा साकेला गीत ”पुर्वमा घाम लाग्यो” भिडियो सहित ।


काठमान्डाैै । रातो तारा डट कम,राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला सस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर , उदयपुर , धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार दिप किराँतीले बताए ।

गीतमा पछिल्लो समयमा कोरियामा रहेर पनी नेपाली मौलिक गीत संगीतमा संगीत भर्नुभएका संगीतकार डि आर अटुको संगीत संयोजन र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ । ”पुर्वमा घाम लाग्यो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.