Websoft University

मंसिर २५ गते हुन गइरहेको भट्टराई बन्धुहरुको कुलपुजाको तयारी अन्तिम चरणमा

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,एउटै परिवार भित्र पनि टाढा हुने अबस्थाबाट जोगाउन तथा परम पुर्खाले गर्दै आएको सामाजिक , सास्कृतिक, घार्मिक कार्य, कुलपुजा, गोठ्पुजा लगायत विभिन्न रितिरिवाज , भाषा संस्कृतिको संरक्षण गरि समाज लाई सकारात्मक बिकासमा योगदान पुर्याउने उद्देश्यका साथ मोरङको सुन्दर हरैचा वार्ड नं ७ स्थित गोठगाउँमा स्थापना भएको भट्टराई कुल विकास प्रतिस्ठानमा यसपाली हुन गइरहेको कुलपुजा देवालीको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रस्तिठान को आफ्नै कुल पुजा गर्ने मन्डब  र एक तले भबन रहेको र  करिब  दुई हजार जना अट्ने क्षमता भएको पाटी प्यालेस निर्माण सम्पन्न हुन लागेको र यस क्षेत्र लाई धार्मिक पर्यटकिय क्षेत्र मा बिकास गर्ने योजना रहेको त्यसैगरी यही मंसिर २५ गते बुधबार ३/३ बर्षमा गरिँदै आएको कुल पुजा देवालीका लागि भक्तजनहरूको पूजा गर्ने व्यवस्था मिलाउन आफू लागि परिरहेको प्रतिस्ठानका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.