Websoft University

“ डाँको छोडी रुन बाँकी छ “ गीतको पुरा भिडियो


काठमाण्डौ, मंसिर २५ गते । रातो तारा डट कम,नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक रामजीँ खाँढ र गायिका शान्ति श्री परियारको आवाजमा “ सगैँ जिउने कसम खायौ किन “गीतको भिडियो सार्वजनिक भएको छ  ।

विष्णु लामिछानेको शब्द तथा गणेश सुनुवारको लय सिर्जनामा तयार पारिएको गीतमा प्रेम र विछोड को भावनालाई समेटिएको छ  । मुकेश हुमागाईँको छायाँकन , रमित ओली को सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ डाँको छोडी रुन बाँकी छ “ गीतको भिडियोमा टेक विष्ट र ग्रष्मा घिमिरेको अभिनय रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.