Websoft University

शिक्षा नीति सार्वजनिक,


  काठमाण्डौ मंसिर २६ गते । रातो तारा डट कम,सरकारले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयमा पत्रकार सम्मेलन गरी ८० पृष्ठको नीति सार्वजनिक गरेको हो । तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझाव नै समावेश गरिएको छैन । निजी विद्यालयलाई नियमन गर्ने भन्ने मात्र उल्लेख छ । शिक्षामन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.