Websoft University

प्रिमियर लिग आजबाट पोखरामा सुरु हुँदै


काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम,दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) आजबाट सरु हुँदैछ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा हुृने आजको पहिलो उद्दघाटन खेलमा साविकको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धाहुनेछ ।

बिहान साँढे ११ बजेबाट सुरु हुने आजको पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ । राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान शरद भेसावाकरको कप्तानीमा रहेको पोखरा यस संस्करणमा समेत उपाधि लक्ष्य राखेकोछ ।

यस्तै राष्ट्रिय टिमका कप्तान समेत रहनु भएका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले गत संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.