काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम सिन्धुपाल्चोकको दोलखाको कालिन्चोकबाट काठमाण्डौको भक्तपुर तीर्थयात्री बोकेर र्फकदैगरेको बस मुरेको पाँचकिलोमा आज दुर्घटनामा परेकोछ ।
बा ४ ख ४४६८नम्वरको बस आज दुर्घटना हुँदा १३ जनाको घटना स्थलमै मृत्यु भएको छ र यो संख्या बढ्न सक्ने प्रहरीले बताएकोछ ।
सिन्धुपाल्चोकको पुरेमा भएको बस दुर्घनामा परी धेरै घाइते भएको खवरछ । प्रहरीले दिएको जानकारी अनुसार ११ जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएकोछ । पुरा बिवरणहरु आउन बाकी छ ।
Post a Comment