Websoft University

विराट फुटवयर एक्स्पो २०७६, पुस १ गते बाट बिराटनगरको जैन भवनमा सन्चालनमा आउने


विराटनगर मंसिर २९ गते । रातो तारा डट कम, विराटनगरस्थित जैन भवनमा पुस १ गतेदेखि विराट फुटवयर एक्स्पो २०७६ लाग्ने भएको
छ । नेपाल जुत्ताघर प्रा .लि.को आयोजनामा उक्त फुटवयर एक्स्पो लाग्ने भएको हो ।

एक्स्पोमा ६ ब्राण्डका चुत्ता, चप्पलहरू रहने आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गारएको हो ।१ लाख ५० हजारले अवलोन गरिने अपेक्षा राखिएको छ । एक्स्पो अवधिभरी १ करोड ५० लाखको कारोबार गरिने लक्ष्य राखिएको मेला संयोजक होमनाथ उपाध्ययले बताए । 

एक्स्पोमा शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शुल लैण्ड, लैण्ड वाक र हाइ लाईप सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल रहनेछ । मेलामा ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिनेछ । 

यो एक्स्पोको उद्घाटन १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदिशप्रसाद कुसयतले गर्नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.