Websoft University

अटो चालकको दुर्घटनामा मृत्यु


खोटाङ, मंसिर २१ गते । रातो तारा डट कम, खोटाङको हलेशी तुवाचुङ नगरपालिका-१० बिजुलेधाप स्थित हलेशी दिक्तेल सडकखण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बिजुलेबाट दिक्तेल तर्फ आउदै गरेको को.२ ह ८३४६ नंबरको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ अल्छेढुङ्गा बस्ने बर्ष ३१ को टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.