Websoft University

विजय थापाको ’ओ नारान’मा रेस्लरअस्मिता जुरेली र रन्जन अर्याल,ृभिडियोे



काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम,गायक विजय थापाको नयाँ गीत ’ओ नारान’ को म्युजिक भिडियो रिलिज भयेको छ । डि पी खनालको शब्द र राजेन्द्र बजगाइको सगीत  र संगीत संयोजन रहेको गीतको भिडियोलाइ शुक्रबार री डश म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक हो। भिडियोमा नेपालकी  चर्चित महिला रेस्लर अस्मिता जुरेली र नव मोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको छ  । शिव विकको निर्देशनमा बनेको भिडियोमा  रामेश्वर कार्कीको सिनेमाटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ । गायक विजय थापाको यस अघि पनि पुर्बेली सहर लगायतका धेरै गीत हरु दर्शकले धेरै रुचाएका थिए  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.