बिराटनगर मंसिर २३ गते । रातो तारा डट कम, जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं.४ मोतिपुर स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को ३ प १००३ नम्बरको मोटर साईकललाई प्रचौ मोतिपुरबाट खटिएको प्रसनिको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्ला मोरङ जहदा गापा-४ बस्ने सजिब यादवले ३ बोरा (१५० K.g.) अन्दाजी मुल्य रु.३,६००/- बराबरको पोटास मल खरिद गरेको कागज पत्र नभएको कारण नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालयमा बुझाईएको ।
Post a Comment