Websoft University

प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक


काठमाण्डौ। गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका हुन् ।

विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना लाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठ ले पि भडियोलाई निर्देशन गरेकी छन  ।
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.