बिराटनगर मंसिर २३ गते । रातो तारा डट कम, जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ स्थितमा भारतको जोगवनीबाट विराटनगरतर्फ ल्यादै गरेको उनीको ट्राउजर ४८ थान अन्दाजी मुल्य रू २० हजार बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा पठाउने पहल भई रहेको ।
Post a Comment