Websoft University

सिंघीया नदि सरसफाइ आजबाट सुरु

(बाजागाजाका साथ सिघिया तिर जुलुस जाँदै)
मोरङ मंसिर  २१ गते । रातो तारा डट कम,बिराटनगरको पूर्ब क्षेत्रमा रहेको सिंघिया खोला आसपासमा फोहोर थुप्रिन थालेको भन्दै आजबाट सफाइ सुरु भएको छ। 

सफा सुन्दर, हरावरा हरियालीले सिंगारिएकी सबैले माया गर्ने र माया दिने नदिको रुपले चिनिने सिंघिया माई अचै राम्रो बन्ने आशा भरोसा महानगर वासी नदि आसपासका स्थानीय गाउंपालिकाका जनता खुसी भएका छन ।

आज बिहानै बाट हजारौं जनाको उपस्थितिमा खोलाको वारी पारी सरसफाई कार्यक्रम सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेज्यू र बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीबाट संयुक्त रुपमा थालनी भयो । 

स्थानिय समाज सेबी,सरकारी गैर सरकारी, संघ संस्थान, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी कर्मचारी पत्रकार कलाकार सबैको बाक्लो सहभागीता रहेको थियोे । यश कार्यक्रमले निरन्तरता दिइरहोस भन्न चाहान्छोै ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.