Websoft University

१३ औ दक्षिण एसियाली खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने


काठमाण्डौ । रातो तारा डट कम,नेपालमा हुन लागेको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ३२ सय ९ खेलाडी सहभागी हुने भएका छन् । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी हुने जनाएका हुन् । नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको संख्या अनुसार सबै भन्दा धेरै आयोजक नेपालका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् । त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.