Websoft University

गायिका नित्याशिवाको आवाजमा “चाकन चुकन माया “ भिडियो सहित



आर पोखरेल,काठमाण्डौ । रातो तारा डट कम,नेपाली सुगम संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका नित्याशिवाको आवाजमा रहेको प्रेम भावहरु समेटिएको “चाकन चुकन माया “ गीतको भिडियो सार्वजनिक भएको छ  । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरी को संगीतसंयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो लाई अन्जली थापाले सम्पादन गरेकी हुन ।


  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.