Websoft University

हतियार सहित मानिस पक्राउ


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम, महानगरपालिका वडा नं। १५ स्थित न्यू देउराली होटल अगाडी बाटोमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ बस्ने बर्ष २५ को नरसिंह भन्ने दिपक
गुरूङलाई दक्षिणबाट उत्तरतर्फ आउदै गरेको अवस्थामा फेला पारी चेकजाँच गर्दा निजले बोकेको हरियो रंगको हाते झोला खोली हेर्दा उक्त झोलामा  कार्टुनलाई बाहिरबाट कालो टेपले बेरिएको अवस्थामा रहेको र उक्त कार्टुन खोली हेर्दा कार्टुन भित्र पेस्तोल थान १ फेला पारी उक्त पेस्तोल बरामद गरी निजलाई तत्काल पक्राउ गरिएको । निजलाई मुलुकी अपराध ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भई रहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.