Websoft University

मेलीना राई र सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’ को चर्चा, ट्रेण्डिगंमा

 

काठमाडौँ । रातो तारा डट कम, चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला  युट्युब ट्रेन्डिङमा छ । 

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्। 

 मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.