Websoft University

अवैध घरेलु मदिरा बरामद


मोरङ कार्तिक ३० गते । रातो तारा डट कम,मोरङ धनपालथान गापा ४ भलुवा चोक स्थितमा उत्तरबाट दक्षिणतर्फ साईकलमा ल्याउदै गरेको अन्दाजी १०० लिटर घरेलु मदिरा प्रचौ कर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.