Websoft University

ट्रयाक्टर सहित मानिस नियन्त्रण


मोरङ कार्तिक ३० गते । रातो तारा डट कम,रंगेली न.पा. ३ निशानथान स्थित चिसाङ खोलाबाट को २ त २१२३ नम्बरको ट्याक्टरमा अबैध रुपमा भरौट माटो लोड गरी ल्याउदै गरेको अवस्थामा अप्रचौ बतौनाबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई अप्रचौ बेतौनामा ल्याई राखिएको । उक्त ट्रयाक्टर सहित मानिस आवश्यक कारवाहीको लागि रंगेली नगरपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.