Websoft University

राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान


काठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान गरेको छ । २३ सदस्यीय खेलाडी सहितको नेपाली टिम आज दिउँसो भुटानको थिम्पु प्रस्थान गरेको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजै विदाई गरेको थियो । नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्ने छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.