Websoft University

अवैध ढुंगा उत्खननमा संलग्न ३ ट्रयाक्टर पक्राउ


मोरङ–लेटाङ,कार्तिक २२ गते । रातो तारा डट कम,नगरपालिका वडा नं. ६ स्थित चिसाङ् खोलामा को २ त ३०१७, को २ त ६९०० र को ३ त ८६ न. को ट्रयाक्टरले अबैध रुपमा ढुङ्गा उत्खनन गरी लोड गरी रहेको अबस्थामा ईप्रका लेटाङ बाट खटिएको प्रहरी गस्ती टोलीले फेलापारी नियन्त्रणमा लिई ईप्रका लेटाङमा ल्याई राखिएको, ट्रयाक्टर धनी, चालक र सह(चालकहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङ्ग पठाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.