Websoft University

चिनियाँ टोलीले विमानस्थलका निरीक्षण गर्यो


काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम,चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षण उडानका लागि चिनियाँ जहाज नेपालमा अवतरण भएको छ । चीनबाट परीक्षण उडानका लागि दिउँसो एक बजे आएको बोइङ ७४७–८०० विमान काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण भएको थियो । विमान आजै दिउँसो ३ बजे परिक्षण पश्चात चीन फर्किएको छ । विमानस्थलको अवस्था निरीक्षण र परीक्षण गर्न विमान काठमाडौं आएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले जनाएको छ । रन–वे र ट्याक्सी वेको परीक्षणका लागि विमान नेपाल आएको र विमानस्थल वरपरको हवाई सुरक्षा लगायकतका विषयमा चिनियाँ टोलीले निरीक्षण गरेको प्राधिकरणले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.