Websoft University

रक्तदान कार्यक्रम सम्पन्न


बिराटनगर, असोज १४ गते । रातो तारा डट कम,६४ औ प्रहरी दिवशको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १०८ प्रिन्ट रगत संकलन भएको छ । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक
ठाकुर प्रसाद ज्ञवाली, तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक पुरोषोत्तम कडेल, अन्य प्रहरी अधिकृत तथा जवानहरु र प्रशिक्षार्थी प्रहरी जवानहरुले रक्तदान गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.