Websoft University

मोरंङ व्यापार संघमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम आज भव्यताका साथ सम्पन्न


बिराटनगर असोज १४ गते । रातो तारा डट कम,आज मोरंङ व्यापार संघले विजया दशमी, शुभ दीपावली र छठ पर्व २०७६ को पावन अवसरमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईज्यूको प्रमुख आतिथ्यमा मोरंङ व्यापार संघमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

कार्यक्रममा प्रदेश नं. १ का मुख्य मन्त्री लगायत माननीय सामाजिक विकास मन्त्री जीवन घिमिरेज्यू, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतज्यू, विभिन्न मन्त्रालयका सचिवज्यूहरु, प्रतिनिधि सभाका सांसद्ज्यूहरु, प्रदेश सभाका सदस्यज्यूहरु, महानगरपालिकाका नगर प्रमुखज्यू, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अनुसन्धान विभागका उच्च पदस्थका प्रमुखज्यूहरु, नगर उप–प्रमुखज्यू, सहायक प्रमुख जिल्ला अधिकारीज्यू, प्रदेश सरकारका सचिवज्यूहरु, विश्व विद्यालयका प्राध्यापकज्यूहरु, नगरपालिकाका प्रमुखज्यू एवं उप–प्रमुखज्यूहरु, वडा अध्यक्षज्यूहरु, पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्षज्यू, पत्रकार महासंघ मोरङका अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरु, बैंक, वीमा तथा विभिन्न संघ–संस्थाका प्रबन्धकज्यूहरु, निर्देशकज्यूहरु, पूर्वअध्यक्षज्यूहरु, अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथ प्रतिनिधिज्यूहरु, राजनैतिक दलका प्रतिनिधिज्यूहरु, उद्योगी व्यवसायीहरु, समाजसेवीहरु, वुद्धीजिवीहरु, संचारकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.