Websoft University

बलात्कारी महरालाई बचाउन सरकार नै लाग्यो–देउवा


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कृष्णबहादुर महरालाई बचाउन सक्रिय भएको दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा उहाँले यौन दुव्र्यवहार लागेका महरालाई छानबिनमा सहयोग गर्न आग्रह गर्नुपर्नेमा सरकार उल्टै उनलाई बचाउन सक्रिय भएको आरोप लगाउनुभयो । पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि कारबाही नगरेको भन्दै सभापति देउवाले यौन दुव्यवहारको आरोप लागेपछि महरा स्वयंले छानबिनमा सहयोग गर्नुपर्ने बताउनुभयो । महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.