Websoft University

उपनिर्वाचनमा भाग लिन मतदातालाई आयोगको अनुरोध


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम,निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचनमा सहभागि हुन मतदातालाई अपिल गरेको छ । आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिन अपिल गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा निकालिएको विज्ञप्तिमा उपनिर्वाचनका लागि उत्साहजनक रुपमा लाग्न सम्बन्धित सबै निकायलाई सुझाव दिइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.