Websoft University

निःशुल्क ८० जना महिलालाई सिपमुलक तालिम


काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,रौतहटको कटहरिया नगरपालिकाको आर्थिक सहयोगमा दलित सामुदायिक विकास केन्द्र राजपुर नगरपालिका ४ ले सञ्चालन गरेको सिलाईकटाई तालिम सम्पन्न भएको छ । 

तालिममा ८० जना महिलालाई सिलाईकटाई सहभागि थिए । निःशुल्क दिईएको सिपमुलक तालिमबाट ती महिलाहरु अब स्वरोजगार हुनेमा नगरपालिकाका प्रमुख शियाराम कुशवाहाले दावी गर्नुभयो । 

उहाँले गरिबीको रेखामुनि रहेका महिलाले अब सक्षम बनेर काम गर्ने विश्वास व्यक्त गर्दै यस्ता तालिम आगामी दिनमा पनि नगरपालिकाले सञ्चालन गर्ने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.