Websoft University

बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्बजनिक


काठमाण्डौ असोज ११ गते । रातो तारा डट कम,बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ। सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र बिकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन्। भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बु फिचर्ड छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.