Websoft University

एमबिबिएस प्रवेश परीक्षा तत्काल रोकेर भाद्र २५ गते छलफलमा आउने आदेश गर्यो


काठमाण्डौ भाद्र २१ गते । रातो तारा डट कम,त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको एमबिबिएस प्रवेश परीक्षामा तत्काल सञ्चालन नगर्न सर्वाेच्चले अन्तरिम आदेश दिएको छ । चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आयुष ओझाले आदालतमा रिट दायर गर्नुभएको
थियो । उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले २०गते परीक्षा रोक्न आदेश दिएको हो । आज एमबिबिएसको प्रवेश परिक्षाको लागि मिति तोकिएको थियो तर सर्वाेच्चले आइओएमको प्रवेश परीक्षा तत्काललाई रोक्न आदेश दिएको हो । अदालतले छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन पनि आदेश दिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.