Websoft University

बिराटनगरमा भव्यताका साथ भिमसेन जात्रा निकालियो


बिराटनगर भाद्र २७ गते । रातो तारा डट कम,आफ्नो परम्परा सबैको र्धम सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा आज चोैथो पटक भव्यताका साथ विभिन्न झाकि बाजागाजा सहित  भिमसेन जात्रा निकालियो।

विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसेनको जात्रा निकाल्न थालेकाहुन्। स्थानीय संसारीमाइ स्थानस्थित भिमसेन मन्दिरबाट निकालिएको भिमसेनसहितको जात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा समापन गरिने चलन रहेकोछ।


जात्रामा नेवारी संस्कृति झल्किने धिमे बाजा र लाखे नाच प्रस्तुत गरिनुका साथै परम्परागत नेवारी पोशाक लगाएर महिलाहरु सहभागि भएका थिए ।

यसपटकको भिमसेन जात्रामा नेवार मात्र होइन अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको पाइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.