Websoft University

न्यूयोर्क चेम्बर अफ कमर्श को निमन्त्रणामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को आज त्यस तर्फ प्रस्थान गर्दै,


बिराटनगर । रातो तारा डट कम,ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श, न्यूयोर्क, अमेरिकाको निमन्त्रणामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का अध्यक्ष श्री नरेन्द्रकुमार खडका, उपाध्यक्ष श्री राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंका नि.महानिर्देशक श्री गोपाल तिवारी लगायतको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

टोलीले यहि २०७६ असोज २ गते देखि ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शले आयोजना गरेको १८औं ग्रेटर न्यूयोर्क फेयर एण्ड कन्फरेन्समा भाग लिनुका साथै नेपाल उद्योग वाणिज्य महासंघ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श अमेरिका बीच भगिनी सम्बन्धमा हस्ताक्षर गर्ने, ग्रेटर न्यूयोर्क चेम्बरका पदाधिकारीहरुसंग बि टु बि छलफल गर्नुका साथै नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट नेपालमा संभावित लगानीका अवसर तथा दुई देश बीचको व्यापार प्रवद्र्धनका विषयमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.